• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

शनिबार, मंसिर १३, २०७७

मुहारमा सुनगाभा फुलाएर, अमेरिकानो गफसँगै उसले दुई-चार सुइना सुटुक्क, मेरो मुटुभित्र छिराइदियो। केही रङ्गिन सुइनाहरु इन्द्रेणीको रङ्ग भर्न गए, अलिकति सुइनाहरु सुल्पाको धुवाँसँगै, उडेर क्षितिजमै हराए। बाँकी एक-दुई सुइनाहरु उसको अँगालोमा बेरिएर, रसियन स्याम्पिएनको प्यालामा चियर्स भएर...

सुइनाहरु

बुधबार, अशोज ७, २०७७

नाम चलेको साहित्यकार ऊ । उसका किताब पढेर पाठकहरु चरम आनन्दमा हराउँछन्। ख्याल ठट्टा, हाँसो रोदन, यौन धोका सबैको मिश्रण उसका किताबभित्र पाइन्छ। सानैदेखि मेहेनती...

टुल्के र किताबको कथा

आइतवार, भदौ २८, २०७७

  – काठमाडौंको एक वास्तविक कथा   मैले देख्दा त्यो बहिनी, कलङ्कीदेखि कुलेश्वरसम्म एउटा सरकारी स्कुलमा पढ्न जान्थिन् । कक्षा आठमा पढ्ने त्यो नानी, हेर्दा सरल र सोझी...

के विवाह गर्नु मेरो गल्ती थियो र ?

सोमवार, भदौ २२, २०७७

समय कति बलवान छ । समयको तीब्रताले आज हामी ढुङ्गेयुगबाट विकसित भएर विज्ञानको युगमा आइपुगेका छौं । आगो बोकेर हिँड्ने मान्छे मंगल ग्रहमा घर...

नेपाली समाज र नारी

शनिबार, भदौ १३, २०७७

असार साउन महिना, दिनभरि रातभरि मुसलधारे पानी दर्कन्थ्यो । भ्यागुताहरु हूल बाँधेर कराउँदै जमिनदेखि बाहिर आउँथे । ती रङ्गी–बिरङ्गी भ्यागुताहरु जति चर्को स्वरले कराउँथे, हाम्रो...

त्यो जुँगे मान्छे

बिहिबार, भदौ ४, २०७७

  उसले एकदिन एउटा कविता लेखी। लोग्नेमान्छेको हाटबजारमा ठिङ्ग उभिएर सुनाउन थाली।।। त्यो भर्जिन सल्लाको रुख र मेरो कौमार्य बराबर छ, उसले भनी, त्यो देखिएको सल्लाको जंगल भर्जिन हो, त्यसैगरी, आफ्नो शरीरको सबै...

त्यो भर्जिन कविता !

बुधबार, भदौ ३, २०७७

  म मेरा छोरा-छोरीलाई हेर्छु अनि मेरो बाल्यकाल सम्झन्छु। संयम-सिन्धिया जति मसँग क्लोज छन्, जति उनीहरू आफ्नो ड्याडीसँग हुँदा रमाउँछन्, त्यतिनै म पनि मेरा आमाबुवासँग नजिक...

मायालु बुवा