शनिबार, बैशाख २७, २०७७
काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोनाभाइरसको संक्रमण देखिएपछि नेपालमा कुल संक्रमित संख्या शनिवारसम्म ११० पुगेको छ। विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा शनिवार एक महिलामा...