सोमवार, चैत्र ७, २०७८
काठमाडौं । सोमबार चीनको गुआङ्सी प्रान्तको पहाडी जंगलमा चाइना इस्टर्न एयरलाइन्सको जहाज दुर्घटना हुँदा १३२ जनाको अवस्था अज्ञात रहेको छ ।चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार...