• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बुधबार, जेष्ठ २१, २०७७

काठमाडौं । निसर्ग नाम दिइएको चक्रवातलाई मध्यनजर गर्दै मुम्बईका तटीय क्षेत्रका करिब १ लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । यसरी सुरक्षित स्थानमा सारिएका मानिसहरुमा...

निसर्ग चक्रवात मुम्बईतर्फ अघि बढ्दै, एक लाख मानिसलाई सुरक्षित स्थानमा सारियो