बुधबार, जेष्ठ २५, २०७९
काठमाडौं । काठमाडौंको फोहोर विसर्जन गर्ने स्थान बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ। बुधबार स्थानीयले काठमाडौंबाट लगिएको फोहोर बञ्चरेडाँडामा फाल्न नदिएपछि प्रहरीले बल प्रयोग गर्दा...