• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

वुहानबाट ल्याइएका सबै सुरक्षित


  • खुला नेपाल
  • बुधबार, फाल्गुन ७, २०७६
  • 11.8K
    SHARES

काठमाडौं । चीनको वुहानबाट उद्दार गरिएका सबै १७५ जनामा कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।

उनीहरुलाई आइतबार बिहान काठमाडौं ल्याइएको थियो । र, स्वास्थ्य जाँच गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया