• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

४८२ संक्रमित थपिए


  • खुला नेपाल
  • बुधबार, असार १७, २०७७
  • 17K
    SHARES

काठमाडाैँ । बुधबार एकैदिन ४८२ जना काेराेना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमका अनुसार बुधबार थप ४८२ जनामा संक्रमण देखिएको हाे । याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १४ हजार ४६ पुगेकाे छ ।

हालसम्म काेराेनामुक्त भएर घर फर्किनेकाे संख्या ४ हजार ६ सय ५६ जना पुगेका छन् । हालसम्म नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३० जना पुगेकाे छ । ७७ वटै जिल्लामा कोरोना को संक्रमण देखिएको प्रवक्ता गौतमले जानकारी दिए।

प्रतिक्रिया