म आफैलाई भाग्यमानी ठानिदिन्थे त्यो बेला , सम्झन्छु , कम्तीमा अहिले झैँ राहत बाँडेको भिडियो हेरेर थुक निल्नु पर्दैनथ्यो । आँगनको डिलमा गाडिएका सबै पाटीका झण्डा सँगै राहत नमागेर पाइन्थ्यो । सट्टामा मज्जाले मासुभात खाएर तीन...
गजल तरेलीका यादहरु भुल्न गाह्रो भयो बादल जस्तो मन खुल्न गाह्रो भयो हिजो जस्तो सहजता कहिले आउला , जताततै महामारी डुल्न गाह्रो भयो तलाउ थियो र पो फूल्थ्यो ढकमक्क बगर...
सुत कमरेड, सुत मस्त निद्रामा सुत… !! सोध्नेछन् सपनामा क. पुष्पलाल क. मनमोहनले धोस्त पारी पार्टी सक्छौ कसरी निदाउन ? ! विखण्डन पारी संगठन देख्छौं सपना कसरी...
सबै कुराको अन्त्य हुन्छ। विश्वव्यापी तथ्य, सर्वव्यापी सत्य। जम्मा पन्ध्र हजार मात्रै गनिए मरेकाहरु १ जिउँदै मरेका, बाँचेर पनि मरिरहेकाहरुको कुनै गन्ती भएन। लेखाजोखा भएन । मेघ गर्जियो, घनघोर पानी...
हिजोको दिनभन्दा आज अर्को लाग्छ महामारी बीचको प्रतिस्पर्धा झर्को लाग्छ बेदनामा छट्पटिएको छ सिङ्गो दुनियाँ नै सडक तताउने गफ बेतुकको सर्को लाग्छ जस्ले जति मीठो गुलियो बोली बोले...
मुक्तक रसिलो त्यो वदन उसै लाली घसी बाल्नु किन नशालु त्यो कड्के नजर यतैतिर फाल्नु किन मदहोसी–बेहोसीमा जवानीको प्रहर ढल्यो लज्जा सारा पोखिएसी सम्हालेर टाल्नु किन सुमन कडरिया, चितवन...
मेरो मन दुख्छ देश दुखेको त्यो बेला, जब निर्दोष प्राणीहरु बाढीपहिरोमा हराउँछ्न्, जब कलिला सन्तानहरु बेकसुर नै टुहुरा बन्दछन्, तब सूर्यको उज्यालो किरण पनि अन्धकार रातसरि हुँदो...
कुन शब्द गुच्छाले बयान गरु म कुन मन्त्रले तिमीलाई आह्वान गरुँ तिमी त मन मन्दिरमा बसेकी साक्षात देवी हौ आमा मोक्षदायिनी हौ तिमी हिमाली हावा भन्दा पनि शीतल तिमी अनि तिम्रो न्यानो माया मानसरोवर...
कोपिला १ कहर अगाडि बढेको छ विश्वव्यापी रुपमा फैलिएको रोगले त्रासमा जिन्दगी अडेको छ ।। २ महामारीको त्रास बढ्दै छ आफ्नै घरमा सुरक्षित बस्ने गरौँ हाँसो र खुसी हाम्रो घट्दै छ ।। ३ जताततै...
जसरी आए यो जीवनीमा, सुनौलो सूर्यका किरणहरु, सिङ्गो दिन लिएर ! उसैगरी आइरहेछन् बिदा लिन उषाको गोधूलि साँझ, शान्तिको दिप लिएर, यसरी नै कटेका छन् यो...