भर् जन्म घाँसतिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो । घाँसी दरिद्र घरको तर बुद्धि कस्तो । म भानुभक्त धनी भैकन किन...
काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली...
चेलीको बिलौना (असारे भाका) असारे पानी तर्कदा पनि भिजियो निथ्रुक्कै ए कठै बरी १ यो बर्खा भरी हुन्छु कि खुत्रुक्कै । बिहानै उठी मझेरी पोती नडुब्दै अँधेरी गागरी बोकी...
माधव दाइकी श्रीमती माया दिदी, म उहाँलाई माया दिदी भनेर बोलाउँथेँ । गाउँघरमा निकै प्रभाव जमाएका माधव दाइले घर व्यवहारमा त्यति चासो देखाए जस्तो...
कोपिला १ हातको ठेला हेर एक मुठ्ठी सासको महत्त्वमा जिन्दगी खेला हेर ।। २ शब्द चुन्दै गोली नखेल अनुशासनको पालना गर्नलाई बेमौसमी होली नखेल ।। ३ सुनको बाला छैन सधैँ टाढा टाढा मात्र हुन्छौ गतिलो चाला...
मेरो चिठी पढेर तिमी भावुक हुन्छौ भने भयो अब म कुनै चिठी लेख्दिनँ । मेरो सम्बोधनले तिम्रो मुटु छियाछिया हुन्छ भने म हाम्रो सम्बन्धलाई गुमनाम नै राखिदिन्छु मेरो...
आकाश रुन्छ असार पन्ध्र आउँछ । किसानहरु सधैं खेती तिरै धाउँछ ।। मानो रोपेर मुरी फलाउन बीउ बिज । रोपिन्छ आशाले हरियाली छाउँछ ।। दहीचिउरा खाउँलासँगै आउँ है...
काठमाडौँ । महानन्द सापकोटा साहित्य गुठीअन्तर्गत् सन् २०१२ मा स्थापना भएको ‘महानन्द सापकोटा साहित्य साधक सम्मान’ यसपल्ट डा. शङ्कर सुब्बा फागोलाई प्रदान गरिएको छ...
बाढीले बगाएको गाउँ पहिरोले पुरेको बस्ती ढुङ्गाले उछिट्यएको घर लेदोले पुरेको आँगन चिरा परेको घुर्यान किलो दाम्लो सङ्गै बगेका बस्तुभाउ नामो निशान हराएको खेत बगर बनेको बारी पैरो बनेको पधेरो उजाड बनेको बगैचा अघिल्तिर उभिएर ङिच्च...
मुक्तक श्रीखण्डमा खुकुरी टाँसिएको के थाहा मलाई लुकाएर काखमा राखिएको के थाहा मलाई मेरो कोमल मन दिएको थिएँ सिरानी बनाउन तिमीलाई अचानो चाहिएको के थाहा मलाई । गिरिराज डल्लाकोटी,...