• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

सोमवार, चैत्र ७, २०७८

‘रसिया र युक्रेनबीच भयङ्कर युद्ध भैरहेछ नि !’ ‘ए हो र १ भए पनि मलाई केही फरक पर्दैन।’ यो कुनै चलचित्रबाट साभार गरिएको संवादको अंश थिएन।...

निरङ्‍कुश नेपाली सिनेमा

सोमवार, चैत्र ७, २०७८

काठमाडौँ । साहित्यिक कार्यक्रमको आयोजना गरी आज विश्व कविता दिवस मनाइँदैछ । दिवसका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य÷काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका...

आज विश्व कविता दिवस

बिहिबार, चैत्र ३, २०७८

मायाले दिएको पीरको टाटो छोप्न तिम्रो देब्रे गालाको डिम्पल छोपेर हासी हासी दाहिने हातका पाँचै औंलाले अबीर र केशरी मोलेर लाइदिनु छ । रंग खुशी बनेर बगेको छ उमङ्ग बनेर छचल्किएको छ उत्सव बनेर उछालिएको छ हासो बनेर मुस्कुराएको...

फागुको झङ्कार

मङ्लबार, फाल्गुन ३, २०७८

काठमाडौँ । नेपाली साहित्यको झर्रोवादी आन्दोलनका अगुवा, नियात्रा विधाका संस्थापक लेखक, निबन्धकार, कथाकार तारानाथ शर्माको निधन भएको छ । उहाँ ताना शर्माका नामशबाट लोकप्रिय...

मदन पुरष्कार विजेता तारानाथ शर्माको निधन

सोमवार, फाल्गुन २, २०७८

काठमाडौँ । प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो ।...

प्रज्ञा–प्रतिष्ठानमा पुस्तक प्रदर्शनी सुरुः वर्षभरि नै पुस्तक प्रदर्शनी गर्ने तयारी

शनिबार, माघ ८, २०७८

रात छिप्पिसकेको थिएन । झिसमिसेका लालीहरु अझै लत्पतिएका थिए गगनमा । झम्के साँझ । त्यही बेला टोलमा पञ्चैबाजाको ताल सुनियो । बाजा आवाजले स्पष्ट...

कुलतले निम्त्याएको दुर्दशा

बिहिबार, पुस ८, २०७८

कास्की । नेपाली साहित्य र संस्कृतिका धरोहर जनकविकेशरी धर्मराज थापाको ‘कविघर’मा लोकसंस्कृति र लोक जीवन विषयक विचार गोष्ठी हुने भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र...

‘कवि घर’मा लोक, संस्कृति र लोकजीवन बहस

आइतवार, पुस ४, २०७८

काठमाडौँ । पुसको आरम्भ । चिसो साँझ । राजधानीको होटल शंकरमा मुलुकका चर्चित कवि, कलाकार तथा समाजसेवीहरूको बाक्लो जमघट हुँदै थियो । कार्यक्रम कक्षमा...

काव्य साँझमा बान्तुको सिर्जना

शुक्रबार, मंसिर १७, २०७८

थाहा छैन यो जीवन जिउनकै लागि हो कि, अरु केहीका लागी पनि हो, नत्र प्यारो मातृभूमि अनि मातृस्नेह त्यागेर यो अजनबी सहरमा, कल्पनाभन्दा बाहिर को नयाँ...

परदेशी जीवन !!

सोमवार, मंसिर १३, २०७८

कहाँ खोज्छौ तिमी मानव जगतमा मेरो मूल्य, जहाँ हर क्षण म आपm्नो रक्षार्थ लडिरहेछु, आफ्नो सानो आवश्यकताको लागि अमूल्य समय व्यतित गर्दैछु, म धर्तीको ऋण चुक्ता गर्नको...

मूल्य