काठमाडौँ । युवाकवि विकल त्यागीद्वारा रचित कविताहरूको सङ्ग्रह ‘साँघुरो सुर्को’ लोकार्पण भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्रेक्षालयमा आयोजित कार्यक्रम प्रमुख अतिथि वरिष्ठ कवि तथा...
पोखरा । मुक्तकको उत्थान र विकासमा क्रियाशील मुक्तक मञ्च केन्द्रीय समिति पोखरा र ‘मुक्तक सागर’ त्रैमासिक पत्रिकाले संयुक्तरुपमा मुक्तक सागर सम्मान सरुभक्तलाई अर्पण गरेको...
मुक्तक जहर सम्झ या अमृत तिम्रो मन हो त्यो रिसाउ या त हाँस सधैँ तिम्रो पन हो त्यो जे गरे नि आत्म मूल्यांकन आफैं गर्ने हो कटुता भर...
गजल मुतकारिब मुसम्मन सालिम झिनो दोष पाए उराल्छन् सबैले । भए सूत काँचो चुँडाल्छन् सबैले । सही शुद्ध पानी त चल्दैन भन्छन् मिले तीनपाने जुठाल्छन् सबैले । फुकाल्दैन खुट्टा कतै...
जुकाले चुसे मुसाले खने हाप्सिलाले दारे स्यालले चिथोरे भ्याकुराले खोस्रिए बित्ताले नापे तर तारे भीर अग्लो छ सग्लो छ । फित्कौली जत्रा खरी जुका रगत चुस्न पिडौलाबाट उकालो लाग्दै थिए लमक लमक । तिन्का मुखमा नुन टिम्मुर खोजी खोजी आफै ओइरिए अनि डल्लिएर भुइँमा खसे तुसारो...
गरिबको दशैं छन्द : झ्याउरे यो पालि पनि आएको छ नि दशैं र तिहार शिरैका नाथ नहुॅदा साथ चर्किन्छ हियार। लागेर दिन खोजेर रिन मुग्लान पस्नु भो छ वर्ष...
मुक्तक ऊर्जा अचेल शिथिल गलेको छ खै किन सधै नै ठाडो हुने शिर ढलेको छ खै किन बाटो बिर्सिएको यात्री अलमल्लमा परेझै ढुकढुकिने मुटु सुस्त चलेको छ खै...
काठमाडौं । कुशेऔँसी । १५६ वर्षअघि आजैका दिन नेपाली साहित्यको एउटा युग अर्थात् माध्यमिक कालका प्रवर्तक युवाकवि मोतीराम भट्टको जन्म भएको थियो । पिता...
कोपिला १ कलम आफैँ पोख्छन् पीडा जीवनदेखि आजित भएको म मान्छे मलम आफैँ जोख्छन् पीडा २ आगाको झिल्को तिमीलाई सल्काएर बाल्न सक्छौ भने बाल मनको छिल्को तिमीलाई ३ पानी भएर चिप्लिएर लड्छन् चिप्लो बाटो हिँड्ने...
जुम्ला । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ...