• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

बिहिबार, साउन २१, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’ स्थापना गर्ने भएको छ । दर्शनशास्त्रको अध्ययन/अनुसन्धानलाई अझै व्यवस्थित ढङ्गले अगाडि बढाउने उद्देश्यले नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’को...

प्रज्ञा–प्रतिष्ठानद्वारा ‘दर्शनशास्त्र प्रवर्द्धन कोष’ स्थापना

मङ्लबार, साउन १९, २०७८

तुर्लुङ खेलेरै पनि काली तर्दै गर्दा जल्लादले पारी तुइन काट्दियो जयसिंह भेलमा अलप भए वारिपट्टि डिलमा रुदैछौँ । हाम्रा बस्ती चुर्लुम्म हुनेगरी दस गजामा बाँध बाध्यो हाम्रा गाउँ-घर , गोठ कटेरा आगन- दलान, ओछ्यान-चुल्हो लाउने खाने...

जल्लादलाई माफी

आइतवार, साउन १७, २०७८

लक्ष्य ?? लक्ष्य अस्ताउने यात्रा होइन लक्ष्य देखाउने जात्रा होइन लक्ष्य कुल्चिएर हिड्ने गोरेटो होइन लक्ष्य भिडमा हराएको बालक होइन लक्ष्य उल्झन मात्र पनि होइन लक्ष्य ? निरासिएका मुहारहरुमा खुसि छाउने प्रेरणाहरु...

फुर्फुर गरिकन नाच्छ जवानी

मङ्लबार, साउन १२, २०७८

अँगालोबाट फुत्किएको ऊ अचेल आकाशमा झुल्किन्छ नियालेर हेर्छु कहिले दारी पालेर आउँछ कहिले कपाल फालेर आउँछ कहिले हात फिजाएर आउँछ कहिले बाजा बजाएर आउँछ छिनभरमै अलप हुन्छ झल्यास हुन्छु, आँखा पुस्छु हत्केलाभरि उसैको जवान...

बादलको आकृति

सोमवार, साउन ११, २०७८

काठमाडौं । लेखनाथ पोखरेलको नियात्रासंग्रह ‘फकलीको गाउँ’ पाठकमाझ आएको छ । पोखरेलले नेपालका सत्तरीभन्दा बढी जिल्ला र विदेशको पनि केही ठाउँमा भ्रमणको सिलसिलामा देखेका,...

‘फकलीको गाउँ’ पढ्दा …..

शनिबार, साउन ९, २०७८

मुक्तक तिललाई पहाड बनाउँछन् कुरामा जोड्दै कुरा ईर्ष्या, प्रतिशोध, हुटहुटी र जलनले मोड्दै कुरा किन रुखो भयो स्वभाव हिजोआज मान्छेको झूठोलाई साँचो दुरुस्तै बनाउँछ खै गोड्दै कुरा । गंगा...

थरर काम्ने हात समाई अक्षर लेखाउनु भयो गुरु

आइतवार, साउन ३, २०७८

गजल असत्य प्रतिज्ञा गरेर झुक्यायौ तिमीले हावाको विश्वास भरेर झुक्यायौ तिमीले झुक्याउनुको पनि सीमा हुन्छ नि हैन र मूलधारबाट कता सरेर झुक्यायौ तिमीले भरोसा लत्याएर घात प्रतिघात गर्दागर्दै साइत, शुभ...

मूलधारबाट कता सरेर झुक्यायौ

शनिबार, साउन २, २०७८

आकाश आधा भाग बादलले ढाकेको थियो । मैले ढोका खोलेर हेर्दा तारा पिलपिल रोइरहेकी थिई । आज उसको जन्मदिन, मैले केक ल्याइन, क्यान्डिल पनि...

जन्म दिनकोे शुभकामना छोरी !

शुक्रबार, साउन १, २०७८

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (समालोचना र निबन्ध) विभागद्वारा वेबमिनारका माध्यमबाट ‘अनुसन्धान लेखन अभिमुखीकरण’ विचार गोष्ठीको गरिएको छ । कुलपति गङ्गाप्रसाद उप्रेतीले गोष्ठीको सुरुवात...

अनुसन्धानमूलक लेखन अभिमुखीकरणमा प्रज्ञाको चासो

बिहिबार, असार ३१, २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न प्रतिभाहरूलाई विभिन्न प्रज्ञा पुरस्कार र राष्ट्रिय कविता महोत्सव पुरस्कारद्वारा सम्मानित एवं पुरस्कृत गर्नुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा राष्ट्रपति...

चिनियाँ प्राध्यापकलाई नेपाल प्रज्ञालङ्कार, भारतका क्षेत्रीलाई भानु प्रज्ञा