• मङ्लबार, साउन १२, २०८३
  • Tuesday 28th July 2026

आइतवार, मंसिर २८, २०८२

सिन्धुली । कलाकार विश्वम्भर लामिछाने हरेक रुख, बोटबिरुवाको जरा र हाँगालाई विशेष रूपमा नियाल्नुहुन्छ । त्यसलाई सुमसुम्याउनुहुन्छ । सफा गर्नुहुन्छ । त्यसमा विभिन्न भाव सन्देशसहितको विम्ब खोज्नुहुन्छ वा...

कथासहितको कला

सोमवार, मंसिर २२, २०८२

मुम्बई । भारतीय रियालिटी शो बिग बोस १९ को उपाधि गौरव खन्नाले जितेका छन्। मुम्बईमा आइतबार भएको ग्रान्ड फिनालेमा फरहाना भट्ट उपविजेता बनिन्। प्रतियोगितामा अमाल...

बिग बोस १९ को उपाधि गौरव खन्नाले जिते, फरहाना भट्ट उपविजेता

बुधबार, अशोज २०, २०७८

काठमाडौं । स्थानीय संस्कृति र सम्पदालाई जोगाऔं, आन्तरिक पर्यटनलाई बढवा दिऔं भन्ने मूल मर्मसहित विभिन्न क्षेत्रमा सक्रिय २० जना महिलाहरु अन्नपूर्ण पदयात्रा सम्पन्न गरी...

अन्नपूर्ण पदयात्रामा २० महिला साथसाथै

शनिबार, असार १२, २०७८

काठमाडौँ । सिन्धुपाल्चोकमा असार १ गते परेको अविरल वर्षापछि आएको बाढी पहिरोका कारण पाँच जनाको मृत्यु भएको छ भने चार सय परिवार विस्थापित भएका...

बाढीपछिको मेलम्ची खोला र मेलम्ची बजार, यस्तो छ हालत (फोटोफिचर)

शनिबार, असार १२, २०७८

नारायनस्थानमा हिउँ खेल्न, सूर्योदय र सूर्यास्तको दृश्य हेर्न राजधानी काठमाडौंदेखि पर्यटक आउने गर्छन् । उत्तरतिर सगरमाथा, धौलागिरि, गणेश हिमालको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ...

पर्यटक लोभ्याउँदै बेथानचोक (तस्वीरसहित)

आइतवार, बैशाख २६, २०७८

सुर्खेत । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरका सडकमा फक्रिइरहेका यी फूल नजिक पुग्दा भने लाग्छ, सुर्खेत त स्वर्ग...

आहा ! गुलमोहरले सजियो वीरेन्द्रनगर

मङ्लबार, बैशाख १४, २०७८

काठमाडौँ । गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको...

निषेधाज्ञाको निर्णयसँगै उपत्यका छाड्नेहरूको भीड बढ्यो (फोटोफिचर)

शनिबार, कार्तिक ८, २०७७

काठमाण्डौ । पार्कभित्रै मिनी रेल, जिपलाइन र रक क्लाइम्बिंग । अनेकौं थरी फूलबारीको बगैंचा । मनोरञ्जन र खेलकूदको संगम । साँच्चै नमुना काम भइरहेको छ...

चन्द्रागिरीमा मिनी रेलसहित साकुरा पार्क (फोटो फिचर)

बिहिबार, अशोज १, २०७७

काठमाडौं । राजधानीको नयाँ बसपार्क टिकट काउन्टरमा पहिलोजस्तो भीडभाड देखिदैन । किनकि ईटिकेटिंगको प्रवन्ध गरी विहीवारदेखि लामो तथा मध्यम दूरीका बसहरु चलाइएका छन् । सरकारले...

नयाँ बसपार्क, नयाँ व्यवस्था (फोटो फिचर)

शनिबार, जेष्ठ १७, २०७७

  कोभिड–१९ पछि लकडाउन भएको दुई महिना नाघ्यो । यसबीच नागरिकले अनेक प्रकारका दुःख, कठिनाइ झेले । शहरी क्षेत्रमा लकडाउनले प्रत्यक्ष प्रभाव पारे पनि गाउँमा यसको...

काफल टिपे चरीले (फोटो फिचर)